इन्धन आयात गर्दा बाहिरिने भयो वार्षिक ५ खर्ब

- काठमाडौं ३ पुस ।
सरकारले आगामी १५ वर्षसम्ममा पेट्रोलियम पदार्थ आयात ५ खर्ब रुपियाँभन्दा बढीको हुने प्रक्षेपण गरेको छ ।
सरकारले कुल ९० दिनलाई पुग्ने इन्धन भण्डारण गृह स्थापनाको तयारी गरिरहे पनि प्रक्षेपणमा इन्धन आयात बढ्दै जाने देखिएको छ ।
नेपाल आयल निगमका अनुसार हाल बाषिर्क १ खर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भइरहेको छ ।
आजको कारोबार दैनिकमा समाचार छ ।
प्रतिकृया दिनुहोस्
Loading...