लगातार ओरालो लाग्दै सुनको मूल्य


  • काठमाडौँ, ३०  मसिंर ।

साताको पाचौ दिन बिहिबार पनि सुनको मूल्य घटेको छ। 

बुधबार प्रति तोला ५२ हजार ६ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सयले घटेर ५२ हजार १ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५१ हजार ८ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।

चांदी भने स्थिर रहदै प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघले बिहिबारको कारोबारमा प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ६ सय ७० रुपियाँ तोकेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ४४ हजार ४ सय ५५ तोकेको छ । 

चाँदी प्रति १० ग्राम ६ सय ७७ रुपियाँ ७५ पैसामा कारोबार भई रहेको छ । 

,

प्रतिकृया दिनुहोस्

Loading...