गुल्मीमा प्रदर्शनकारी र प्रहरीबिच झडप, जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी


  • गुल्मी, १ पुस । 

गुल्मीमा संविधान संशोधन विधेयक फिर्ताको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयको ताला खुलाउने प्रयास गरेपछि झडप भएको हो । संविधानन संशोधनको विरोधमा प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा तालाबन्दी गरेका छन् ।

उनीहरुले प्रशासन कार्यालाई कब्जामा लिएका छन् भने गुल्मीका सबै सरकारी कार्यालयहरु शुक्रबार बन्द छन् । यस्तै शुक्रबार विद्यालयसमेत बन्द गरिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...