यसरि जल्यो राजधानीमै प्रधानमन्त्री प्रचण्डको पुत्ला


  • काठमाडौं, १६ मंसिर ।


संविधान संशोधनको विरोधमा उत्रिएको नेकपा एमालेका कार्यकर्ताले प्रधानामन्त्रीको पुत्ला जनाएका छन् ।

एमालेको युवा र विद्यार्थी संगठनहरुले पुतलीसडकमा प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको पुत्ला जनाएका हुन् । 

संविधान संशोधन विधेयक राष्ट्रघाती भएको दाबी गर्दै एमालेका युवा र विद्यार्थी संगठनले बुधबारदेखि नै सडक आन्दोलन थालेका थिए ।


, , ,

प्रतिकृया दिनुहोस्

Loading...