पूर्वमन्त्री गुप्ताले ८४ लाखबढी भ्रष्टाचार गरेको ठहर

- काठमाडौं, १५ पुस ।
पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले भ्रष्टाचारको मुद्दामा आफूले सफाइ पाउनुपर्ने भन्दै सर्वोच्चमा गरेकाे अपिल खारेज भएको खबर आजको नेपाल समाचारपत्रमा छ ।
उनको मागलाइ सर्वोच्च अदालतले अस्वीकार गरेको हो । सर्वोच्च अदालतका तत्कालिन न्यायाधिसहरु सुशीला कार्की, तर्कराज भट्टको संयुक्त इजलासले पूर्वमन्त्री गुप्ताले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको ठहर गरेको थियो ।
यस भन्दा पहिले विशेष अदालतले गुप्तालाई सफाइ दिएको थियो । सो सफाइविरुद्ध सरकारले पुनरावेदन गरेकोमा सर्वोच्च अदालतले गुप्ताले पदको दुरुपयोग गरी ८४ लाखभन्दा बढी रकम भ्रष्टाचार गरेको ठहर गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
