तीन ‘मिर्गौला तस्कर’ पक्राउ

- काठमाडौं, १४ पुस ।
महानगरीय प्रहरी अपराध महाशाखाकाले मिर्गौला तस्करीमा संलग्न भएको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ ।
महाशाखाले मिर्गौला तस्करीमा संलग्न रहेको अभियोगमा तीनजना नेपाली पक्राउ परेको जनाएको हो । उनीहरुले नेपालबाट भारत लगेर मिर्गाैला तस्करी गर्ने गरेको महाशाखाले दाबी गरेको छ ।
यसबारे केही बेरपछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिने महाशाखाका जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
