३५ रुसी कूटनीतिज्ञले परिवारसहित अमेरिका छाडे

- एजेन्सी, १८ पुस ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको राष्ट्रपतिय चसनावमा रुसले ह्याक गरेको बताउँदै अमेरिकामा रहेका ३५ जना रसियन कूटनीतिज्ञलाई ७२ घन्टाभित्र अमेरिका छाडन निर्देशन दिएका थिए ।
रसियन दूतावासले बताए अनुसार ३५ जना कूटनीतिज्ञहरु आफ्ना परिवारसहित अमेरिका छाडेका छन । अमेरिकाको राष्ट्रपतिमा चुनिएका डोनाल्ड ट्रम्पले भने आफ्नो कार्यकाल सुरु भएपछि सम्वन्ध राम्रो हुने बताउँदै आएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
