मेट्रोमा कैद भएका केही अनौठा तस्वीरहरु (फोटोफिचर)


सोसल साइटमा केही यस्ता फोटोहरु अपलोड गरिन्छ, जो निकै भाइरल बन्दछन् । 

यहाँ रहेका तस्वीरहरु हेर्दा पनि तपाइँ कि त हाँस्नुहुन्छ, कि त अचम्ममा पर्नुहुन्छ । मेट्रो रेलमा यात्रा गर्दाको दौरानमा यात्रुहरुका चर्तिकलालाई क्यामरामा कैद गरिएका यी दृश्यहरु दुनियाँका विभिन्न ठाउँका हुन् । 

यात्रुहरुमध्ये कोही निर्वस्त्र छन् त कोही खतरनाक अजिंगरसँग देखिन्छन् । हेरौँ केही रोचक तस्वीरहरु:




२०७३ पुष १७ गते ८:५६ मा प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...