जब युवतीले छिनेको कम्मर नै गाँठो पारिन्…(भिडियोसहित)

पातलो छिनेको कम्मरलाई युवतीहरुको कामूकता तथा सुन्दरताको एउटा मानक नै मानिन्छ ।
त्यसैले युवतीहरु आफ्नो कम्मरको आकारलाई लिएर निकै सजग हुन्छन् र मोटाएर पेट बढ्दा कम्मर फुकेको नदेखियोस् भनेर डाइटिंग समेत गर्दछन् । तर के तपाइँले अहिलेसम्म यति पातलो तथा छिनेको कम्मर देख्नुभएको छ कि, त्यो छिनेको कम्मर नै गाँठो परोस् ।
कम्मर पातलो हुँदै गएर आफै गाँठो पर्ने कुरा कल्पना पनि गर्न नसकिने कुरा हो । तर सर्बियामा एकजना महिलाले आफ्नो कम्मरलाई नै गाँठो पारिदिएकी छिन् ।
कम्मर पातलो हुँदै गएर आफै गाँठो पर्ने कुरा कल्पना पनि गर्न नसकिने कुरा हो । तर सर्बियामा एकजना महिलाले आफ्नो कम्मरलाई नै गाँठो पारिदिएकी छिन् ।
मेकअप आर्टिस्ट मिरजाना किकाले यस्तो अनौठो खुबी देखाइन् की देख्नेहरु नै तिनछक परे । हेर्नेहरुका लागि उनी आफ्नो कम्मर फनक्कै गाँठो पारिन् ।
तर वास्तवमा उनले यसरी कम्मर गाँठो पारेकी होइनन् मात्र आफ्नो कम्मरमा यस्तो विचित्रको कलाकारिता पोखेकी हुन् । उनले आफ्नो कम्मरमा यस्तो दृष्टिभ्रमयुक्त कला पोखिन् की उनको कम्मर नै गाँठो परेको जस्तो देखियो ।
स्मरण रहोस्मि, र्जानाले सर्बियन फिल्म फेस्टिबलमा ओस्कार समेत जितिसकेकी छिन् । फेस पेन्टिंग, बडी पेन्टिंग, स्किन इलूजन तथा मेकअपका लागि उनी विश्व चर्चित छिन् ।
प्रतिकृया दिनुहोस्
Loading...
