विप्लव माअाेवादीले गाविस सचिवलाई कालाेमाेसाे दल्याे
सुनसरी, १२ माघ
नेकपा (माओवादी) सुनसरीले जिल्लाको तनमुना गाबिस सचिव हरिकुमार थापालाई कालोमोसो दलेको छ ।
भ्रष्टाचार गरेको, सेवाग्राहीलाई दुख दिएको लगाएतका आरोप लगाउदै माओवादीले कालोमोसो दलेर जनकारबाही गरेको जनाएको छ ।
नेकपा (माओवादी) कोशी ब्युरोले दिएको जानकारी अनुसार उनलाई पार्टीले चेतावनी स्वरूप कालोमोसो दलेर कारवाही गरेको हो ।
नेकपा (माओवादी) कोशी ब्युरोले दिएको जानकारी अनुसार उनलाई पार्टीले चेतावनी स्वरूप कालोमोसो दलेर कारवाही गरेको हो ।
प्रतिकृया दिनुहोस्
Loading...