लोकमानको मुद्दामा जवाफी बहस अर्को साता मात्र

- काठमाडौं, २२ पुस ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्वन्धी मुद्दामा सर्वोच्च अदालतमा चलिरहेको बहस लम्बिएको छ ।
शुक्रबार नै बहस सकिने अपेक्षा गरिएको थियो । शुक्रबार न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा चलिरहेको बहस लम्बिएको छ ।
कार्कीका तर्फबाट बहस सकिएको छ । तर, अदालतको मानहानीको मुद्दाका अन्य विपक्षीको तर्फबाट बहस लम्बिएको छ । उनीहरुको बहसपछि रिट निवेदनको तर्फबाट जवाफी बहस अर्को साता मात्र हुनेछ ।
प्रतिकृया दिनुहोस्
Loading...
