नागरिकता त्याग्नेको विवरण नै छैन


  • काठमाडौं, १८ पुस ।

आजसम्म ठ्याक्कै कतिजनाले नेपाली नागरिकता त्याग गरे ? गृह मन्त्रालयसँग यसको यकिन तथ्थांक छैन । होस् पनि कसरी ।

देशभरीका जिल्ला प्रशासन कार्यालयले पठाउने मासिक रिपोर्टमा अन्य धेरै विषयवस्तु समेटिएपनि नागरिकता कतिले त्यागे भन्ने विवरण कि त पठाईदैन अथवा पठाइएपनि पूर्ण विवरण हँदैन ।

मन्त्रालयको नागरिकता फाँटका उपसचिव सागरमणि पाठक यसको तथंक गृहकै ई गर्भनेन्स शाखाले राख्नुपर्ने बताउँछन् ।

यो शाखाका प्रमुख श्रवण पोख्रेलले पनि यसको ठ्याक्कै उत्तर भन्न नसकिने बताए । यो खबर आजको कान्तिपुरमा छ

, ,

प्रतिकृया दिनुहोस्

Loading...