सन्नीले श्रीमानसँग किस गरेको हट फोटो सामाजिक सञ्जालमा सेयर गरेपछि

उनै सन्नीले हालै आफ्नो श्रीमानसँग खिचेको हट फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन् । फोटोमा यो जोडीलाई चुम्बनरत देख्न सकिन्छ । यो फोटो दुनियालाई देखाएर उनले के सावित गर्न खोजेकी हुन् त्यो चाहिँ खुलेको छैन ।
त्यसो त तस्बिरले व्यक्त गरेजस्तै सन्नी र उनका श्रीमान डेनियलबीच गहिरो प्रेम छ । पोर्न इन्डष्ट्रीमा हुँदा पनि डेनियलले सन्नीलाई पूर्णरुपमा साथ दिएका थिए ।
झन् बलिउडमा आएपछि त साथ नदिने कुरै भएन । बलिउडमा आफ्नो सफलताको श्रेय सन्नीले श्रीमानलाई नै दिने गर्छिन् जो उनका विजनेस म्यानेजर पनि हुन् । डेनियलको अनुमतिबिना उनी कुनै पनि फिल्म साइन गर्दिनन् ।
प्रतिकृया दिनुहोस्
Loading...