जब युवतीले खुसीमा आफ्नो हातको औंला काटिन्...


संसारमा यस्ता पनि मानिस हुन्छन्, जसले अनेक किसिमका काम गरेर दुनियालाई नै चकित पारेका हुन्छन् । त्यहिक्रममा कसैले पागलपन पनि देखाएका हुन्छन् । 

अस्ट्रेलियाकी एक युवतीले पनि यस्तै एक पागलपन देखाएकी छन् । उनले आफ्नो एक खुशीमा हातको औंला नै काटेकी छन् ।

उनले औंला मात्रै काटिनन्, औंला काटिएको तस्बीर पनि सामाजिक सञ्जालमा राखेकी छन् । जसले तहल्का मच्चाएको छ । तस्बीर पोष्ट गर्दै उनले अब आफ्नो सुन्दर देखिएको समेत भनेकी छन् ।

आफ्नो इच्छाअनुसार नै औंला कटाएको उनले बताएकी छन् । उनी लण्डनमा एक प्रोफेशनल बडी पियर्सर हुन् । केही वर्ष अगाडि उनको ब्वायफ्रेन्डसंग ब्रेकअप भएको थियो।

ब्वाइफ्रेण्डको नाममा हातमा बनाइएको ट्याटु पनि छुरीको प्रयोग गरेर मेटाएकी थिइन् । फेसबुकमा पनि सो फोटो शेयर गरेकी थिइन् । एजेन्सी । 

,

प्रतिकृया दिनुहोस्

Loading...