मन्त्रिपरिषद बैठक बस्दै, स्थानीय तहको प्रतिवदेन पेश हुने

- काठमाडौं, २२ फागुन ।
सिंहदरबारमा अपरान्ह ५ बजे बस्ने मन्त्रिपरिषद बैठकमा स्थानीय तहको प्रतिवेदनका विषयमा छलफल हुने बुझिएको छ ।
स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन अध्ययन गर्न बनेको समितिले मन्त्रिपरिषदमा आज आफ्नो सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
स्रोतका अनुसार मन्त्री पाण्ड नेतृत्वको समितिले तराईका जिल्लाहरूमा स्थानीय तहको संख्या थप गर्ने विषयमा सुझाव दिन लागेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...