यो हो दुनियाँको एक मात्र कामसूत्र सिकाउने पाठशाला


यौन शिक्षाको बिषयलाई लिएर बिस्वमा निकै तहल्का मच्चिएको पनि हामीले सुनेका छौ । तर दुनियामा एउटा यस्तो ठाउँ छ जहाँ यौन सम्पर्क सम्बन्धी बिबिध क्रियाकलाप र कामसुत्रको बारेमा जानकारी लिन पुरै विस्वका मानिसहरु त्यहा पुग्ने गर्छन ।

उक्त ठाउँलाई यूनेस्कोले विश्व धरोहरका रुपमा संरक्षित गरेको छ यो ठाउँ मध्यप्रदेशको खजुरामा पर्छ । खजुरा को उक्त ठाउँमा भएका मन्दिरका मूर्तिकला एवं आर्किटेक्चरहरु पर्यटकको ध्यान आकृष्ट गर्ने खालका छन्। 

यी मन्दिरहरुको निर्माण १ हजार बर्ष पहिले इशा पूर्वमा चंदेल बंसको राज्य भएका बेला बनाएका हुन् । त्यो बेला बनाइएका ८५ वटा मन्दिर मध्य २० वटा मात्र सुरक्षित छन् । यी मन्दिरहरुलाइ ३ समुहमा बाड्न सकिन्छ। पश्चिमी, पूर्वी एवं दक्षिणी।

त्यहा स्थापना गरिएका मन्दिरहरु कलाका दृष्टिले अद्वितीय छन् । कामोत्तेजक दृश्यहरुको मूर्तिकला र त्यस सम्बन्धि विस्तृत वर्णनका कारण मन्दिरलाई कामसूत्र मन्दिर भन्ने गरिन्छ । 

मन्दिरको भित्री एवं बाहिरी ढोकामा सयौ उत्कृष्ट प्रतिमाहरु छन् । जसले धर्मको चित्रात्मक समृद्धिलाई दर्शाउछ। भोपाल

,

प्रतिकृया दिनुहोस्

Loading...