छिमेकी देशसँगको सीमा बन्द गर्न मोदीको कडा निर्देशन


  • काठमाडौं, १३ चैत । 
भारतले छिमेकी देशसँग सीमा बन्दको तयारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तान र बङ्लादेशसँगको सिमाना बन्द गर्नको लागी गृहकार्य अगाडी बढाउन निर्देशन दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आतङ्ककारी गतिविधि र शरणार्थी नियन्त्रण गर्नका लागि ती दुइ देशसँगको सिमाना बन्द गर्न लागेको भारतीय गृहमन्त्री राजनाथ सिंहले बताएका छन् ।

उनका अनुसार अाउँदो सन् २०१८ देखि नै सीमा बन्दको तयारी भारतले गरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...