रविन्द्र मिश्रको पार्टीको नाम साझा पार्टी

  • काठमाडौं, १८ फागुन ।
पत्रकारिता छाडेर राजनीतिमा लागेका रविन्द्र मिश्रले पार्टीको नाम साझा पार्टी राखेका छन् । नयाँ पार्टीको चुनाव चिन्ह तराजु प्रस्ताव गरिएको छ ।

अहिले दल दर्ता बन्द भएपनि नाम र चुनाव चिन्ह सुरक्षित राखिएको पार्टी गठनमा सक्रिय नेताले बताएका छन् । पार्टीको औपचारिक घोषणा भने केही दिनपछि गर्ने तयारी छ ।

पत्रकार मिश्रले मंगलबार बिबिसी नेपाली सेवा छाड्दै पार्टी गठन गरेर राजनीतिमा होमिने घोषणा गरेका थिए।

, ,

प्रतिकृया दिनुहोस्

Loading...