नेपालका सागर पुन र सुनिल धमला आउट, ज्ञानेन्द्र र दिपेन्द्र क्रिजमा

  • काठमाडौं, ३० फागुन  ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार जारी खेलमा नेपालको दुई विकेट गुमाएको छ । दोश्रो विकेटका रुपमा सागर पुन आउट भएका छन् ।

यसअघि सुनिल धमला १ रन बनाएर आउट भए । ब्याटिङमा ज्ञानेन्द्र र दिपेन्द्र छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको केन्याले ४६ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ५५ रन बनाएको हो । 

,

प्रतिकृया दिनुहोस्

Loading...