जानी राखौ नरिवल खानुका १० अचुक फाइदाहरु


नरिवल प्राचिन कालदेखि नै औषधिको रुपमा लिदैं आइएको चिज हो । मिसावट नभएको नरिवलको तेल घाउ, खटिरा, एलर्जी भएको ठाउँमा लगाउँदा यसले निको हुन मद्धत गर्दछ । 

आर्युदवेद औषधि बनाउँदा पनि नरिवलको तेल प्रयोग गरिएको हुन्छ । सुन्नीएको ठाउँमा नरिवलको तेल लगाउँदा सुन्नीन कम हुँदै जान्छ । हाम्रो शरीरलाई पानि भरिएको नरिवलले बढि फाइदा गर्दछ ।

नरिवलको तेलसँगै नरिवलका केही फाइदाहरु यस प्रकारका रहेका छन् ।

१.कोलइस्ट्रोल कम गर्न मदक्त गर्दछ ।

२.पाचनिक्रयामा मदक्त गर्दछ ।

३.चाउरीपना हटाउन मदक्त गर्छ ।

४.हरमोनलाई नियमित क्रियामा राख्दछ ।

५.वजन घटाउन मदक्त गर्दछ ।

६.मेटावोलिजम बढाउँछ ।

७.संक्रमण हुन बाट जोगाउँछ ।

८.विर्सने बानी हटाउँछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...