पोर्नस्टार बन्छु भन्दै नग्न तस्बिर सुट गर्ने अर्चनाका आमाछोरी आजभोली यस्तो धन्दामा !


काठमाडौं ।
नेपाली सन्नी लियोनी बन्ने सपना बोकेर नग्न तस्विर सुट गर्दै हिड्ने अर्चना पनेरुलाई जो कोहीले नयाँ बसपार्कमा देख्न सक्ने भएका छन् । 

उनी मात्रै होइन उनका आमालाई समेत दर्शकले देख्न सकिने छ । नेपाली पोर्नस्टार बन्न लागि परेकी पनेरु अब नयाँ बसपार्कस्थित ‘मुन वाकर बार एण्ड क्लब’ मा बेलुकी देख्न सकिने छ ।

उनीसँगै केही युवाहरु मिलेर संचालनमा ल्याइएको क्लबमा उनले नृत्य गर्ने छिन् । युवा साथीहरुको साथमा उक्त रेष्टुरेन्ट उनी आफैले तताउन लागेकी हुन् । त्यहाँ ग्राहकले हुस्की र बियरको चुस्कीसँगै अर्चनाको कामुक नृत्य हेर्न सक्नेछन् । 

सामाजिक सञ्जालमा नाङ्गा र उत्तेजक तस्बिर पोष्ट गरेर सबैसामु चर्चामा छाएकी अर्चना पनेरु कयौपटक प्रहरीको फन्दामा समेत पर्दै आएकी छिन् ।

अहिले चलचित्रमा सफलता हात पर्न नसकपछि उनी रेष्टुरेन्ट तिर लागेकी हुन् । यसअघि ठमेल बजारको डान्सबारमा नृत्य प्रस्तुत गर्दै आएकी थिइन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...