आफ्नी प्रेमिकालाई अर्कैले रातो घुम्टो ओडाएर लागेपछि, नबराज पन्तको आधा परान गयो (भिडियोसहित) -

  • काठमाडौं, बैशाख ।

चर्चित सर्जक नबराज पन्तको नया पन्चेबाजाको गित बजार मा आयको छ । बैसाख महिना लागे लगतै नया बाजाको गित ”सुभ बिबाह लेखेको मिनी बस ”बजार मा आयको हो ।

आयो गाडी उनकै नाम लेखेर 
आधा परान गयो त्यहि देखेर 

कुन्नि कसले लयो,मेरो मुटु चुडेर कुन्नि कसले लयो सुभ बिबाहा लेखेको मिनिबस ले लयो जस्ता बियोगान्ता सब्दले भरियको यस गित ले छोटो समय मा नै सबै को मन जित्न सफल भएको छ ।

बाग्लुङ्ग जिल्ला अमलाचौर गाबिसा मा जन्मेका चर्चित सर्जक नबराज पन्त को सब्दमा बशन्त थापा को लय मा रहेको यस गित मा देबी घर्ति र बशन्त थापा को आवाज रहेको छ।

यस अगाडी डाडै फुर्के सल्लो ,मायालुको सहरमा मेरो गाउ मा घर छ ,देब्रे पिपल दाइने बर सारा जस्ता चर्चित गित हरु सिर्जना गर्ने सर्जक पन्त भने अहिले अमेरिका मा रहेका छन् । 

उनि अमेरिका मा भय नि यस गित को छायांकन भने आफ्नै जन्मभूमि अमलाचौरमा रहेको आफ्नै घर मा लगेर गरेका छन् । लोकप्रिय सर्जक पन्त लगायत सम्पूर्ण गित युनिट लाइ सूचनाकेन्द्र डट कमको तर्फबाट सफलताको सुभकामना छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...