चीनको जेजियाङमा दाह्री पाल्न प्रतिबन्ध


  • एजेन्सी, १९ चैत ।
चीन सरकारले जेजियाङ प्रान्तमा लामो दाह्री पाल्न नपाउने निमय लागु गरेको छ । इस्लामिक बिद्रोही विरुद्धको अभियान चलाउने क्रममा पुरुषले लामो दाह्री पाल्न नपाउने नियम लागु गरेको बिबिसीले जनाएको छ ।

यस्तै महिलाले सार्वजनिक स्थानमा बुर्का लगाउन नपाउने भएका छन् । जेजियाङ मुस्लिम समुदायको मुख्य बसोबास रहेको क्षेत्र हो । त्यहाँका मुस्लिम समुदायले आफूहरु अन्यायमा पर्दै आएको बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...