तत्काल दूधको मूल्य बृद्धि नहुने, कृषकहरु तनाबमा

  • काठमाडौं, २३ चैत्र । 

दुग्ध बजारमा लिन सिजन (उत्पादन कम हुने समय) चलिरहेको छ । यो किसानका लागि मूल्यवृद्धिको दबाब दिने सिजन पनि हो। दबाब दिइएको पनि छ । 

किसानको दबाब सहन नसकेर मूल्यवृद्धि गर्न सरकारले पहल पनि थालेको छ । तर तत्कालै मूल्यवृद्धि भने नहुने भएको छ। यो खबर हामीले आजको कारोबारबाट लिएका हौ। 

आसन्न स्थानीय तह निर्वाचनका लागि जारी भएको आचारसंहिताको कारण तत्काल दूधको मूल्य बृद्धि नहुने पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...