बुबाले छोरीलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा देखेपछि घट्यो यस्तो डरलाग्दो घटना



काठमाडौं । 
 
समाजमा घटना पनि कस्ता कस्ता घट्छन् । 

छोरीलाई प्रेमीसँग आपत्तिजनक अवस्थामा देखेपछि बाबुले दुबैको हत्या गरेका छन् ।

यो घटना भारतको उत्तर प्रदेशको महोबा जिल्लाको हो । 

भारतीय सञ्चारमाध्यमका अनुसार बाबुले गर्धनमा बञ्चरो प्रहार गरी दुबैको हत्या गरेका हुन् ।

हत्यारा बाबुलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...