रक्त समूह फरक भए पनि अब सहजै मृगौला प्रत्यारोपण हुने

  • काठमाडौं, १९ चैत्र ।

नेपालमा पहिलोपटक फरक रक्त समुहबाट मृगौला प्रत्यारोपण सफल भएको छ ।

यसअघि एउटै रक्त समुह भएकाहरुको मात्रै मृगौला प्रत्यारोपण गर्न मिल्थ्यो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

त्रिवि शिक्षण अस्पतालमा पहिलोपटक एबीओ इन्कम्प्याटिबल मृगौला प्रत्यारोपण भएको हो ।

काठमाडौं सीतापाइलाकी सुलोचना श्रेष्ठमा १२ दिनअघि गरिएको प्रत्यारोपण सफल भएको मृगौला रोग विशेषज्ञ डा. दिव्यसिंह शाहले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...