जिभ्रोबाट थाहा हुन्छ महिलाको स्वभाव, यस्तो जिभ्रो भएका कस्ता हुन्छन् ?


चिप्लेर कहिलेकाहीँ अप्ठ्यारो स्थिति पनि पर्छ । कसैकसैको जिभ्रो धेर चल्छ भने कोही शान्त रहन्छन् । यसबाट पनि थाहा हुन्छ, जिभ्रोको आकार र मोटाईबाट व्यक्तित्व झल्किन्छ । 

मोटो जिभ्रो 

मोटो जिभ्रो भएको मान्छे रिसाहा, गनगन गर्नेखालको र झगडालु हुन्छन् । यस्तो मान्छेले घरमा शासन जमाएको हुन्छ । 

पातलो जिभ्रो 

पातलो जिभ्रो भएको मान्छे धेर बोल्छन् तर यिनीहरूको हृदय सफा हुन्छ । यी मान्छेहरू सिधा हुन्छन् र अर्कालाई चोट पु-याउँदैनन् । 

लामो जिभ्रो 

लामो जिभ्रो भएको मान्छे बुद्धिमान् हुन्छ । महिलाको लामो जिभ्रो छ भने श्रीमानलाई औधी माया गर्छिन् । 

सानोे जिभ्रो

सानो जिभ्रो हुने मान्छे कम बोल्छन् र शान्त रहन्छन् । अर्काको कुरा हत्तपत्त काट्न सक्दैनन् उनीहरूले । 

चुच्चो जिभ्रो

चुच्चो जिभ्रो भएका मान्छे स्पष्टवक्ता र चलाख हुन्छन् । उनीहरू षड्यन्त्रको तानाबाना बुन्न र अर्काको विरोध गर्न चम्बु हुन्छन् । 

गोलो जिभ्रो 

गोलो जिभ्रो भएका मान्छे छलछाम गर्दैनन् र कमलो मुटु हुन्छ उनीहरूको । 

सेतो जिभ्रो 

सेताजिभ्रेहरू प्रेम गर्न चतुर हुन्छन् र समाजमा घुलमिल हुन सक्छन् । सेताजिभ्रे महिलाले श्रीमानलाई औधी माया गर्छन् । 

रातो जिभ्रो 

रातो जिभ्रो भएको मान्छे अरूभन्दा फरकखाले हुन्छन् । यिनीहरू डरपोक हुन्छन् । आगोसँग यिनीहरू बहुतै डराउँछन् । 

एजेन्सी 

,

प्रतिकृया दिनुहोस्

Loading...