यी हुन् सेक्सका लागि पुरुषका संवेदनशिल अंग


भनिन्छ सेक्सबाट सबैभन्दा बढी आनन्द पुरुषले लिन्छ । त्यो बेला पुरुषले आफूलाई अलग संसारमा देख्ने गर्छ । पुरुषको शरीरमा यस्ता संवेदनशिल ठाउँ छन्, जहाँ छुने वित्तिकै उनीहरु बढी आनन्द लिन्छन् ।

एक अध्ययनले सेक्सका बेला पुरुषको शरीरमा एक अलग कम्पन हुन्छ । यस्तो बेला पुरुषको कुनै त्यस्तो ठाउँमा छोएमा उनीहरुलाई चरम आनन्द हुन्छ । दिमागको नशा उफिन्छ ।

ओठको तल्लो भाग

पुरुषमा सेक्सको बेला ओठ बढी प्रयोग गर्छन् । यदि कोही महिलाले उनीहरुको ओठको तल्लो भागमा चुम्बन गर्छन् भने निकै आनन्द महशुस गर्छन् ।

घाँटीको अगाडिको भाग

सेक्स गर्ने समयमा अधिकांश महिलाहरुले पुरुषको घाँटीको अगाडिको भागमा चुम्बन गर्छन् । विशेषज्ञका अनुसार पुरुषको घाँटीको मांसपेसी सेक्सको बेला बढी क्रियाशिल हुने गर्छ । जहाँ महिलाहरुले चुम्बन गरेमा उनीहरुको पुरै शरीरमा कम्पन्न हुन्छ ।

निप्पल

महिलाहरुलाई जस्तै पुरुषलाई पनि निप्पलमा चुम्बन गरेको मन पर्छ । निप्पलको नशा सिधै दिमागसंग जोडिएको हुन्छ । यो बढी संवेदनशिल हुन्छ । यसकारण सेक्सका लागि पुरुषको निम्पल पनि महत्पूर्ण अंग हो ।

खुट्टाको अगाडि पछाडि

सेक्सका बेला पुरुषको खुट्टाको अगाडि वा पछाडिको भागमा चुम्बन गरेमा बढी आनन्द महशुस हुन्छ ।

कम्मरको आसपास

पुरुषको कम्मरको आसपास चुम्बन गरेमा उनीहरुलाई बढी आनन्द प्राप्त हुन्छ । जहाँ सेक्सको समयमा छोएमा महिलाप्रति माया बढ्छ र आनन्दित हुन्छन् । एजेन्सी । 

प्रतिकृया दिनुहोस्

Loading...