राम बहादुर तामाङ्को जीवनी
नाम ; रामबहादुर तामाङ (बले)
जन्म मिति : २०३९/०२/१६
इमेल : ramlama2046@gmail.com
बुबाकाे नाम : धनबहादुर तामाङ ।
आमा : हिरामाया तामाङ्
स्थायी ठेगाना : फुलासी-४, रामेछाप ।
अस्थायी ठेगाना : कामनपा-३५, काठमाडौ ।
लिंग : पुरुष ।
धर्म : बाैद्ध धर्म
विवाहित : विवाहित ।
भाषा ज्ञान : नेपाली, हिन्दी, मातृभाषा- तामाङ, अंग्रेजी ।
शैक्षिक याेग्यता : +२ पास ।
प्राविधिक अनुभव : - माेटरसाइकल/साना तथा ठुलाे गाडी चलाउन दक्ष ।
व्यापार, फाइनान्स तथा निर्माण सम्बन्धी १० वर्षकाे अनुभव
राजनीतिक पृष्ठभूमि
- २०५७ सालमा तत्कालीन नेकपा माअाेवादीकाे पार्टी सदस्यता प्राप्त ।
२०५८देखि २०६२ सम्म राजनीतिमा निष्कृय ।
२०५९ देखि ह्याङ्ला थानापती कन्स्ट्रक्शन प्रा. लिकाे नाममा व्यवसायमा हालसम्म सक्रिय ।
- २०६२/०६३ काे दाेश्राे जनअान्दाेलनमा सक्रिय सहभागी ।
- २०६४ देखि पुनः माअाेवादी पार्टीमा सक्रिय भई ०६५ मा पार्टीको भातृ संगठन तामाङ राष्ट्रिय मुक्ति माेर्चाकाे केन्द्रीय सदस्यकाे जिम्मेवारी बहन ।
- २०६७ देखि २०६९ सम्म अाशुताेष बचत तथा ऋण सहकारी संस्थाकाे संस्थापक अध्यक्ष ।
- २०६९ देखि २०७२ सम्म रामेछाप-काठमाडौ संघीय गणतन्त्रिक मञ्चकाे जिल्ला सदस्य ।
- २०७२ असाेज ९ गतेदेखि नयाँ शक्ति नेपालकाे अभियान्ता ।
-२०७२ मंसीर २० गतेदेखि अाैपचारिक रुपमा नयाँ शक्ति नेपालकाे रामेछापकाे संगठन विभाग प्रमुख ।
- २०७३ जेठ ३० गतेदेखि नयाँ शक्ति पार्टी निर्माणकाे संस्थापक सदस्य ।
- २०७३ माघ १९ गतेदेखि नयाँ शक्ति पार्टी नेपालकाे केन्द्रीय परियद सदस्य ।
प्रतिकृया दिनुहोस्
Loading...