नेपाली माओवादीले २४ घण्टा सिमा कब्जा गरेपछि भारतीय मिडियामा यस्तो रुवावासी (हेर्नुहोस् भिडियो)


तत्कालिन माओवादीले २४ घण्टासम्म भारतको सिमाना कब्जा गरेको समाचार भारतीय सञ्चार माध्यमले जोडतोडका साथ उठाएका थिए । 

उक्त भिडियो अहिले नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच भाइरल बनेको छ । भिडियो भने केहि बर्ष पुरानो हो । 

भारतीय ज्यादतीको बिरुद्ध माओवादीको अगुवाइमा भारतीय सिमाना कब्जा गरी नेपालीहरुले आफ्नो राष्ट्रिय झण्डा गाढेका थिए । 

नेपालीहरुले झण्डा गाढ्नुका साथै ग्रेटर नेपाल जिन्दाबाद भारतीय बिस्तारबाड मुर्दावाद जस्ता नाराबाजी समेत गरेका थिए । 

उक्त नाराबाजी र सिमाना कब्जाको समाचार तत्कालिन बेला भारतीय मिडियाहरुले महत्वका साथ प्रकाशन प्रशारण गरेका थिए । 

हेरौ भारतीय मिडियामा प्रशारित समाचारको भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...