२४ घण्टाको राजनीति : शितल निवास, धुम्बाराही र निर्मल निवासबीच गज्जबको एकता देखि एमाले बढारिनेसम्म

  • काठमाडौं, १८ वैशाख ।
एकाएक तनावमा देखिएको राजनितिले हिजो देखि आज सम्म २४ घण्टामा अनेकौं चक्कर लगाएको छ । 

बिगतमा फरक धारमा देखिएका राजनैतिक दलहरुका एकठाउँमा आएका छन् भने अर्को तिर बिगतमा एक हुँनै नसकिने जस्ता शक्तीहरुको आन्तरीक चलखेल निकै बढेको छ । यहि सन्दर्भमा हामीले पछिल्लो २४ घण्टाको राजनितिीलाई हामी यसरी राखेका छौं ।

(१) शितल निवास, धुम्बाराही र निर्मल निवासबीच गज्जबको एकता,
(२) राप्रपाका सांसद रोक्न आग्रह गर्दै विद्या भण्डारीको पूर्वराजालाई फोन, 
(३) राष्ट्रपतिको आदेश मान्दै ज्ञानेन्द्रले रोके कमल थापाका १२ सांसद, 
(४)आफ्नो पार्टी फुटाउने षड्यन्त्र भएकोमा कमल थापा गम्भीर,
(५) प्रचण्डसँग मिलेरै अघि बढ्ने कमल थापाको वचन,
(६) महाअभियोगले सेना र प्रहरीको नेतृत्व खुसी,
(७) प्रचण्ड सरकार ढलाउने पूर्वयोजनामा पूर्णबिराम,
(८) सरकारलाई साथ दिने मधेशी मोर्चाको निर्णय,
(९) तोकिएकै समयमा चुनाव गरेर एमाले बढारिने संकेत।

, ,

प्रतिकृया दिनुहोस्

Loading...