अमेरिकासहित विश्वका दर्जनौं देशहरुमा एकैपटक साइबर अाक्रमण

  • एजेन्सी । 

अमेरिकासहित विश्वका दर्जनौं देशहरुमा एकैपटक साइबर अाक्रमण भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणकारीले अमेरिका, चीन, रुस, बेलायत, इटली, भियतनामसहितका थुप्रैैं देशहरुमाथि अाक्रमण भएको हो । त्यसैगरी यूरोपका देशहरुमा पनि साइबर अाक्रमण भएको छ ।

अहिले चीन, अमेरिका, रुसका कम्युप्टरले काम गर्न छोडेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...