यौन सम्वन्धका बेला चरम आनन्द आउदैन ? यस्ता छन् ८ रहस्य


यौन सम्वन्धको दौरानमा भने यो चरमसुखको अवस्था हो । चरमसुखका वारेमा कैयौं भ्रमहरू रहेका छन् र सही जानकारी धेरै थोरैलाई मात्र हुन्छ । यस्तोमा यस वारे जानकारी राख्नु आवश्यक छ । यहाँ यस्तै ८ रहश्यका वारेमा जानकारी दिइने छ ।

१) महिलामा चरमसुख

– अमेरिकी वयस्कहरूको ठूलो संख्यामा गरिएको सर्भेक्षणमा यो खुलासा भएको छ कि महिलामा पुरुषभन्दा ३ गुणा बढी चरमसुख हुन्छ । हरेक ३ महिलामा एकले आफ्नो पतिसंग चरमसुख प्राप्त गर्दैनन् । करिव ८० प्रतिशत महिलाले यौन सम्वन्धमा चरमसुख प्राप्त गर्दैनन् । हस्त मैथुनबाट भने उनीहरूलाई चरमसुख प्राप्त गर्न कुनै कठिनाइ नरहने बताइन्छ ।

२) पुरुषमा स्खलन विनानै चरमसुख

— स्खलन र चरमसुख दुई फरक प्रकृया हुन् । चरमसुखको अनुभुत मस्तिष्कले गर्छ भने विर्य वाहिर निश्कनु सृंखलावद्ध संकुचनले हुन्छ ।

३) प्रसवका दौरान पनि कुनै महिलाले चरमसुख प्राप्त गर्छन्

— वच्चा जन्माउँदा पनि कुनै महिलाले चरमसुख प्राप्त गर्छन् तर, यस्तो महिलाको संख्या निक्कै कम भएको एक सर्भेले देखाएको छ ।

४) चरमसुखपछि खुसी

— चरमखुसीपछि तपाई पहिलेभन्दा बढी खुसी, स्वस्थ्य र उर्जावान महशुस गर्नुहुन्छ । किनभने चरमसुखको दौरान तपाईको मस्तिष्कले एक खालको केमिकल फाल्दछ जसलाई ‘पीइए’ नामले चिनिन्छ ।

५) नियमित चरमसुखले डिप्रैशन हटाउँछ

– नियमित चरमसुख प्राप्त गर्नेको शरीरमा रोगप्रतिरोधी क्षमता बढाउँछ । यसले चिसो र इन्फेक्सनबाट छुट्कारा दिलाउँछ ।

६) बढ्दो उमेरसंगै चरमसुख बढ्छ

— उमेर बढेसंगै चरमसुख प्राप्त गर्ने क्षमता बढ्ने गर्छ ।

७) चरमसुखको व्श्वि रेकर्ड

– १९९६ मा एक क्यालिफोर्नियाँकी एक महिलाले ४५ सेकेण्ड चरमसुख प्राप्त गरेकी थिइन् । यो नै विश्वमा अहिलेसम्मको धेरै समय प्राप्त गरेको चरमसुख मानिएको छ ।

८) २० प्रतिशत महिलालाई ‘किस’ बाट चरमसुख

– अध्ययन्अनुसार १० प्रतिशतले व्यायामको दौरान, केहीले स्तन स्पर्शका दौरान र २० प्रतिशतले ‘किस’ गर्दा चरमसुख प्राप्त गर्ने गर्दछन् ।

प्रतिकृया दिनुहोस्

Loading...