आज पनि उकालो लाग्यो बजार, नेप्से १६५८.३३ विन्दुमा !

  • काठमाडौँ ।

साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । आइतबारको तुलनामा आजको बजार ७.५५ अंकले बढेर १६५८.३३ विन्दुमा आइपुगेको छ । देशको पछिल्लो राजनीतिक स्थितिले सेयर बजारमा प्रकुल असर गर्छा भन्ने धेरैले शंका गरेपनि त्यसको ठिक विपरित बजार बढेको छ ।

कुल ९२ करोड ९० लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआईसीले गरेको छ भने त्यसपछि क्रमश: एसबिएल र एसबिआईले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

,

प्रतिकृया दिनुहोस्

Loading...