काठमाडौं महानगरपालिकामा एमाले ह्वात्तै आगाडि, साझा पार्टीले पछ्याउदै (यस्तो छ परिणाम)

  • काठमाडौं । 

काठमाडौं महानगरपालिकामा एमालेले आफ्नो अग्रतालाई ह्वात्तै बढाएको छ ।

पछिल्लो अपडेट अनुसार एमालेका मेयर पदका उम्मेदवार विद्यासुन्दर शाक्यले १९२ मत पाएका छन् । उनलाई साझा पार्टीका किशोर थापाले १३० मत सहित पछ्याइ रहेका छन् ।

तेस्रोमा रहेका कांग्रेसका राजुराज जोशीले १२० मत पाएका छन् । विवेकशीलकी रञ्जु न्यौपाने दर्शनाले ९६ मत पाएकी छिन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...