एका बिहानै यस्तो आयो भरतपुरको ताजा अपडेट (हेर्नुहोस् मतपरिणामसहित)

  • भरतपुर । 
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता बढाएका छन् । काँग्रेस बाहुल्य रहेको क्षेत्रमा समेत ज्ञवालीले निरन्तर अग्रता लिएपछि उनको जित्ने सम्भावना बढेको एमालेजनहरु बताउँछन् ।

रेणुले निरन्तर प्रतिस्पर्धा गरे पनि मतअन्तर खासै घटेको छैन् । उनलाई जित्नलाई सकस नै देखिएको छ । मतपरिणामहरुलाई हेर्दा थोरै मतअन्तरले हार जित हुने देखिएको छ ।

पछिल्लो परिणाम अनुसार, मेयर पदमा एमालेका देवी ज्ञवालीले ३६ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रकी रेणु दाहालले ३४ हजार ६ सय ७३ मत प्राप्त गरेकी छन् । रेणुभन्दा एमालेका ज्ञवाली १८ सय ८५ मतले अगाडि छन् ।

भर्खरै गणना भएको २३ नम्बर वडा पनि एमालेकै पोल्टामा गएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...