एकाबिहानै यस्ताे आयो भरतपुर महानगरपालिकाको नतिजा ( मतपरिणामसहित)

  • काठमाडौं ।
भरतपुर महानगरपालिकामा एमाले अग्रता १५०४मा झरेको छ। जारी मतगणनाको पछिल्लि मतपरीणाम अनुसार एमालेका उम्मेद्वार देवी ज्ञवालीले ३७९६० र माओवादी-कांग्रेसकी संयुक्त उम्मेद्वार रेणु दहालले ३६४५६ मत पाएकी छिन्। 

देवीले १५०४ मतका साथ निकटतम प्रतिद्धन्दी रेणुसँग अग्रता लिइरहेका छन् । त्यस्तै, नेपाली कांग्रसकी पार्वती शाहले उपमेयरमा ४०२६१ मत र एमालेकी दिव्या शर्माले ३४६३९ मत प्राप्त गरेकी छन् । 

अहिले वडा नं २२ को मतगणना भइरहेको छ।

२०७४ जेठ १४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...