लुक्ला विमानस्थलमा कार्गो विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

  • काठमाडौं । 
गोमा एयरको कार्गो विमान सोलुखुम्बुको लुक्ला विमानस्थलमा दुर्घटना हुँदा एक पाइलटको मृत्यु भएको छ । 

च्यापिएको अवस्थाबाट उद्धार गरिएका पाइलट पारसकुमार राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको हो ।

नाइनएनएकेवाइ कलसाइन र एलइटी ४१० फ्लाइट नम्बरको बिमान शनिवार दिउसो २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना भएको थियो । कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना थियो ।

२०७४ जेठ १३ मा प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...