हेर्नुहोस् यस्तो छ भरतपुर महानगरको पछिल्लो अपडेट

  • काठमाडौं ।
भरतपुर महानगरपालिकामा एमालेका मेयर पदका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता कायम राख्नुभएको छ ।
वडा नम्बर २२ को मत गणना भइरहँदा देवी ज्ञावली माओवादी केन्द्री मेयर पदकी उम्मेद्वार रेणु दाहाल भन्दा १५ सय ५९ मतले अघि हुनुहुन्छ । मतगणना भइरहेको वडा नम्बर २२ मा एमालेले अग्रता लिएको छ ।

मेयर

(एमाले) देवी ज्ञवाली – ३७ हजार ७ सय ५१
(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – ३६ हजार १ सय ९२

उपमेयर

कांग्रेस, पार्वती शाह – ३९ हजार ८ सय ८८
एमाले, दिब्या शर्मा – ३४ हजार ४ सय २८

प्रतिकृया दिनुहोस्

Loading...