भकाभक मत आउन थालेपछि भरतपुरमा रेणुले चमत्कार गर्दै (ताजा परिणामसहित)

  • भरतपुर । 
३ हजार मत अन्तरले एमालेका देवी ज्ञावालीसँग पछि परेकी काँग्रेस - माओवादीकी उम्मेदवार रेणु दाहालले अहिले भने भकाभक मत पाइरहेकी छिन । बिहिबार बिहानसम्म आइपुग्दा रेणु र देवीबीच १८३१ मतको अन्तर देखिएको छ ।

हेर्नुस यस्तो छ परिणाम

मेयर

नेकपा एमाले (देवी ज्ञावाली) ३०५२०

माओवादी केन्द्र (रेणु चन्द) २८६८९

उपमेयर

नेकपा एमाले २७६७१

नेपाली कांग्रेस ३१९५०

,

प्रतिकृया दिनुहोस्

Loading...