मध्यराती भरतपुरमा घटेको काण्डबारे कांग्रेसले खोल्यो यस्तो राज (विज्ञप्तिसहित)


भरतपुर । 

गएराति चितवनको भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातिएको विषयलाई लिएर नेपाली कांग्रेस चितवनले विज्ञप्ति जारी गरेको छ । 

कांग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘वडा नं १९ मा कांग्रेसको जित सुनिश्चित भइसकेको अवस्था थियो तर निर्वाचन आयोगले मतगणना प्रक्रिया व्यवस्थित गर्न नसकेर उक्र घटना हुन पुगेको हो ।’

मत गणना प्रक्रिया व्यवस्थि तगर्न आयोगलाई जतिपटक आग्रह गरेपनि व्यवस्थित गर्न नसकेको जनाएको छ ।
घटनाको सत्यतथ्य बाहिरि ल्याएर दोषीलाई स्थानीय निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० बमोजिम पुनः मतदान प्रक्रिया सुचारु गर्न कांग्रेसले माग गरेको छ । गएराति मतणना स्थलमा विवाद हुँदा मतपत्र च्यातिएको थियो ।

हेर्नुहोस् विज्ञप्ति


,

प्रतिकृया दिनुहोस्

Loading...