BREAKING काठमाडौँ डाडापौवा मतदान केन्द्रमा बम बिस्पोट, सुरक्षाकर्मी र कर्मचारीको भागाभाग


काठमाडौँ ।

काठमाडौँको नागार्जुन नगरपालिका स्थित रामकोट डाडापौवा मतदान केन्द्रमा शनिबार रारी १० बजे सिलिन्डर बम बिस्पोट भएको छ ।

बम बिस्पोटपछि मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुको भागाभाग मच्चिएको छ । भर्खरै प्राप्त समाचार अनुसार बम कसले बिस्पोट गराएको हो भन्ने बारेमा केहि खुलेको छैन ।

घटनाबारे थप विवरण आउन बाँकी छ । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...