काँग्रेस कास्कीका उपसभापति आचार्यको निधन

  • पोखरा । 

नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यको हृदयाघातबाट ज्यान गएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ११ काँहु निवासी ४४ बर्षीय आचार्यको बुधवार बिहान आफ्नै निवासमा हर्ट एट्याक भएपछि उपचारार्थ मनिपाल अस्पताल लगिएको हो ।

तर, अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषणा गरे । आचार्यको निधनले काँग्रेस कास्की शोकमा डुबेको छ ।

२०७४ जेठ १० मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...