भरतपुरमा कम्ब्याक हुदै रेणु, यस्तो छ पछिल्लो मतपरिणाम

  • भरतपुर ।
चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मत अन्तर घटाउदै लगएकी छन् । अहिले रेणु दाहाल भन्दा देवी ज्ञवालीको २४४८ मत बढी छ ।

मेयर
(एमाले) देवी ज्ञवाली – २८ हजार ४ सय ४०

(माओवादी–कांग्रेस गठबन्धन) रेणु दाहाल – २५ हजार ९ सय ५६

उपमेयर

कांग्रेस, पार्वती शाह – २९ हजार ३ सय ३३

एमाले, दिब्या शर्मा – २५ हजार ६ सय १२

,

प्रतिकृया दिनुहोस्

Loading...