भरतपुर महानगरमा एमालेकै अग्रता, रेणु २ हजारले पछि

  • चितवन।
चितवनको पछिल्लो मतगणनामा नेकपा एमालेका उमेद्वारले नै अग्रता लिइरहेका छन्। 

विहान ५ बजेसम्मा एमालेको देवी ज्ञवालीले २० हजार ९ सय ८४ मत पाएका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले १८ हजार ९ सय ८८ मत पाएकी छिन्। 

उपमेयरमा कांग्रेसकी पार्वती शाहले १९७९४ मत पाएकी छिन् भने एमालेकी दिब्या आर्चायले १५ हजार ९ सय २७ मत पाएकी छिन्।

२०७४ जेठ ८ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...