कालिकोटमा निर्वाचन आयोग र कम्युनिष्ट पार्टीबीच झडप, २ प्रहरी घाइते, थप विवरण आउदै


कालिकोट ।

कालिकोटको पचालझरना गाउपालिका भात्तडीमा निर्बाचन आयोगको टिम र नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रताबिच झडप भएको छ । झडपका क्रममा १ प्रहरी र १ म्यादी प्रहरी घाइते भएका छन ।

थप विवरण आउन बाकीं छ ।

२०७४ बैसाख २६ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...