ललितपुरको मेयर र उपमेयरमा काँग्रेसको अग्रता (मतपरिणामसहित)



ललितपुर । 

पछिल्लो मत परिणामअनुसार ललितपुर महानगरपालिकामा कांग्रेसका चिरिबाबु महर्जन अगाडि छन् । 

मेयरका उम्मेद्वार महर्जनले ३६७ मत ल्याएका छन भने एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३०९ मत ल्याएका छन् ।

माओवादी केन्द्रका दिनेश महर्जनले १४८ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा कांग्रेस उम्मेदवारले ३५३, राप्रपा उम्मेदवारले १९८ र माओवादी केन्द्रका उम्मेदवारले १५२ मत ल्याएका छन् ।

२०७४ जेठ १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...