कुकुरले मालिकनीसंगै यसरी गर्छ योगा (भिडियोसहित)


अहिले सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहको छ । जुन भिडियोमा एक कुकुर र महिला संगै योगा गरिरहेका देख्छिन् ।

कुकुर महिला अर्थात आफ्नो मालिकनीले गरेझै योगा गर्छ । त्यति मात्रै होइन आफ्नो मालिकनीलाई योगा गर्नमा पनि मद्दत गर्ने गरेको देखिन्छ ।

कुकुर एक जनावर भएपनि यसले मानिसको जस्तै व्यवहार गरेको छ ।

हेर्नुहोस् भिडियो

,

प्रतिकृया दिनुहोस्

Loading...