भाग्यमानीको भूतै कमारो ! दिनभर आमा र रातभर छोरीको यौन प्यास मेटाएर काठमाण्डौमा महल


  • काठमाडौ।
उनको रवाफ देखेर टोल छिमेकका मान्छे चकित छन्– उनी अर्थात कलियुगका कृष्ण ३७ बर्षका राजकुमार केसी । पढन नसकेर विदेश भासिएका उनले काठमाडौको थानकोटमा साढे तीन तले घर बनाएका छन । न उनको सरकारी जागिर छ, न कुनै पेसा व्यबसाय, तरपनि केसीको जीवन शैली देखेर उनलाई चिन्नेहरु चकित छन ।

तीन बर्ष कुवेतमा घरासयी कामदार काम गरेर फर्कीएका केसीको प्रगति देखेर गाँउका अन्यपनि आश्चर्यमा परेका छन । उनको पुर्ख्यौली घर भने धादिङ हो । ‘यस्ले कसरी घर बनायो भनेर हामीपनि चकित छौ, उनलाइ नजिकवाट चिनेका साथीले भने–कुवेतमा पनि घरभीत्रै भाडा माझेर बस्नेले यत्रो प्रगति गरेको देखेर हामीपनि आश्चर्यमा परेका छौ ।’ उनलाई गाँउले भन्छन् ।

भाग्यमानीको भूतै कमारो ! राजकुमारका लागि कुबेतको धनाड्य ‘सुल्तान’ को घरभित्र भाडा माज्ने, खाना पकाउने र सुल्तानका श्रीमतीका कपडा धुने काम पाएको थियो । 

यसैबाट भाग्य कोर्ने मौका मिल्यो ती युवकलाई । देशभित्र रोगजारी नपाएर हण्डर ठक्कर खादै कुवेत पुगेको नेपाली ठिटोले सुल्तानका श्रीमतीलाइ मिठो मिठो पकाएर मात्र खुवाएनन् बरु शारीरिक भोक प्यास पनि मेटाउन सफल भए । पैसा कमाउन तल्लिन मुस्लिम सुल्तानहरु आफ्ना श्रीमतीको ‘भोक–प्यास’ मेटाउने तर्फ चिन्तित हुदैनन ।

त्यही मौकालाइ नेपाली युवाले राम्रोसंग सदुपयोग गरे, यौन प्यासले विरक्तिएकी महिलाको तीर्खा मेटाएर आफ्नो र उनी दुवैको कल्याण गरे । घरमा कामगर्ने हट्टा कट्टा युवासँग सुल्तानकी श्रीमती मात्र होइन, छोरी पनि पल्किएकी रहिछ । आमासँग त्यसो गरेको देखेकी छोरीले घरेलु कामदारलाई धम्काएर आफ्र्नो स्वार्थ पूरा गर्न लगाइन ।

नेपाली केटोको काम आवरणमा भान्से भएपनि उ वास्तविक मालिक बन्दै गएको थियो । दिउसोमा श्रीमती र साझमा छोरीलाइ ‘सन्तुष्टि’ दिन थाल्यो । भाग्यमानी नेपालीले एउटै घरभित्र तीनवटा जागिर पायो, पैसा पनि कुम्लायो । तर, श्रीमतीको हाउभाउ विस्तारै थाहा पाउन थालेपछि सुल्तानले घरेलु कामदारलाइ यता फर्काइदियो ।

तरपनि आफ्नो अतृप्त प्यास मेटादिएकोमा सुल्तानकी श्रीमतीले नेपाली केटालाइ नेपाल फर्किनु पहिले केही महङ्गा गहना-जवाहारत समेत दिएकी थिइन । यसरी एकजना सामान्य घरेलु कामदारले नाटकीय ढंगले काठमाडौंमा घर बनाउन सफल भयो । 

नेपालीहरु पैसा कमाउन कति धुर्त छन भन्ने कुरा यो घटनाले देखाएको छ नै यससँगै कमाईको एउटा नयाँ सनसनीपुर्ण पाटो पनि खुलासा गरिदिएको छ।

२०७४ बैशाख ३० गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...