२४.२० अंकले घट्यो नेप्से

काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा आजको बजार २४.२० अंकले घटेर १६२८.९८ विन्दुमा आइपुगेको छ ।

कुल ६९ करोड २४ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिआईले गरेको छ भने त्यसपछि क्रमश: एनआईबि र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् ।



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



,

प्रतिकृया दिनुहोस्

Loading...